Umamaheshwar Gutika (उमामहेश्वर गुटिका संस्कृत-नेपाली भाषा सहित)
Original price was: ₹150.00.₹127.00Current price is: ₹127.00.
| Author | Om Prakash Adhikari |
| Publisher | Durga Sahitya Bhandar, Varanasi |
| Language | Sanskrit & Nepali |
| Edition | 1st edition |
| ISBN | - |
| Pages | 180 |
| Cover | Paper Back |
| Size | 14 x 2 x 22 (l x w x h) |
| Weight | |
| Item Code | RPD0002 |
| Other | Dispatched in 1-3 days |
10 in stock (can be backordered)
CompareDescription
उमामहेश्वर गुटिका (Umamaheshwar Gutika) कर्मकाण्डी महानुभावहरूमा उमामहेश्वर (गौरीशङ्कर) गुटिका चिरपरिचित नाम हो। विभिन्न प्रकाशन गृहहरूबाट यस पुस्तिकाको प्रकाशन हुँदै आएको भए तापनि हाम्रा ग्राहकहरू; पाठकवृन्द तथा कर्मकाण्डी महानुभावहरूले आफ्नै स्वनामधन्य भण्डारबाट शुद्ध, स्तरीय र प्रामाणिक पुस्तिका प्रकाशन गर्न बारम्बार अनुरोध गरिरहनु भएकोले सो आग्रहलाई आत्मसात् गर्दै श्री दुर्गा साहित्य भण्डारबाट पहिलोपटक यो उमामहेश्वर गुटिका (गौरीशङ्कर गुटिका) यहाँहरूसमक्ष प्रस्तुत गर्न गइरहेका छौं।
यो उमामहेश्वर (गौरीशङ्कर) गुटिका एक प्रति प्रत्येक धार्मिक तथा कर्मकाण्डी महानुभावले राख्नुभयो भने अनेक कर्मकाण्डमा सच्चा मित्रले दिएझैं मद्दत दिनेछ । यो एक पुस्तिका साथमा छ भने अथवा कुनै बखत अरू पूजाविधिको पुस्तक छैन भने पनि यसबाट धेरै सहयोग लिन सकिने छ । यसमा मुख्यतया रुद्राभिषेक (रुद्री) र दुर्गासप्तशतीको पूजासहित शुद्ध पाठ राखी विशेष उपयोगी बनाउने प्रयास गरिएको छ, आशा छ यसबाट प्रयोगकर्ताहरू लाभान्वित हुनुहुनेछ। साथै असावधानीवश कहीं कतै भुलचुक वा छुटपुट/गल्ती भएको भए सुधार गरी पढ्नुहुन समेत सादर अनुरोध छ।








Reviews
There are no reviews yet.