Loading...
Get FREE Surprise gift on the purchase of Rs. 2000/- and above.
-15%

Rishi Panchami Puja Vidhi Vrat Katha (ऋषि पंचमी पूजा विधि व्रत कथा)

68.00

Author -
Publisher Durga Shaitya Bhandar Varanasi
Language Nepali
Edition 2nd Edition
ISBN -
Pages 126
Cover Paper Back
Size 14 x 2 x 22 (l x w x h)
Weight
Item Code DSBV0005
Other Dispatched In 1 - 3 Days

 

10 in stock (can be backordered)

Compare

Description

ऋषि पंचमी पूजा विधि व्रत कथा (Rishi Panchami Puja Vidhi Vrat Katha) ऋषिपञ्चमीपूजाका लागि – अरुन्धतीसहित सप्त ऋषिका प्रतीकका रूपियाँ, कुशका आठ ओटा (ब्राह्मण) ऋषि, कुशका टुक्क्रा, पवित्री (पैंती, कुशको औंठी), कुशकै पवित्र र काँचो धागो (रक्षाबन्धन आवश्यक भए), रङ्गविरङ्गी (राता, पहेंला) वस्त्र (सप्तऋषिहरूलाई चढाउन, गणेश र कलशका निम्ति पनि), सिङ्गो फल (मौसम अनुसारका), अपामार्गको पात १०८, अपामार्गको डाँठ (दतिवन) १०८, धूप दीप र आरतिका लागि कातेका १०८ बत्तीहरू, गोदान-दक्षिणा र भेटीका लागि रूपियाँ- पैसा, शङ्ख, घण्ट, जटावाला नरिवल १, सिङ्गो-सुकेको नरिवल १ (सप्तऋषिहरूलाई चढाउन), शृङ्गारका सामान (अरुन्धतीका निम्ति ऐना, काइँयो, चुरा, पोते, सिन्दूर, टीका, गाजल र हैसियत अनुसार वस्त्र आदि), पान, सुपारी, जनै ८ (सप्तऋषिहरूलाई ७, गणेशलाई १)।

ऋषिपञ्चमीपूजाको साङ्गेतामा – अरुन्धतीसहित सप्तर्षिको सुनको प्रतिमा, कलश ७, थाली ७, धान-टपरी ७, चामल, होमको सरजाम, भेटी, दक्षिणा र ऋषिपञ्चमी पूजा गर्दा चाहिने प्रायः सबै सामग्रीहरू र सप्तर्षि र अरुन्धतीका लागि उपयुक्त वस्त्रालङ्कार र शृङ्गारका सामानहरू।

Reviews

There are no reviews yet.

Be the first to review “Rishi Panchami Puja Vidhi Vrat Katha (ऋषि पंचमी पूजा विधि व्रत कथा)”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×