Loading...
Get FREE Surprise gift on the purchase of Rs. 2000/- and above.
-10%

Puja Path Paddhati (पुजा पाठ पद्धति)

45.00

Author Pt. Lok Nath Acharya
Publisher Durga Shaitya Bhandar Varanasi
Language Nepali
Edition -
ISBN -
Pages 97
Cover Paper Back
Size 18 x 2 x 12 (l x w x h)
Weight
Item Code DSBV0024
Other Dispatched In 1 - 3 Days

 

10 in stock (can be backordered)

Compare

Description

पुजा पाठ पद्धति (Puja Path Paddhati)

विघ्न बाधा सबै नाश विश्वमा गर मङ्गल।
तिम्रो शरणमा पर्छु बुद्धिदेऊ विनायक॥
मंगलं भगवान् विष्णु मङ्गलं गरुडध्वजः।
मंगलं पुण्डरीकाक्षः मङ्गलाय तनोहरिः ॥

हामी सामाजिक प्राणी हौं। समाजमा सबैतिर मङ्गल भएको देख्न चाहान्छौं यसैले हे परमेश्वर सदा सबैतिर मङ्गल भइरहोस् भनी कामना गर्दछौं।

पूजाको आवश्यक सामाग्री -: धान, चामल, तिल, जौ, कुश, कपूर, काँचो धागो, केशरी, सुपारी, पानको पत्ता, अगरू धूप, रोरी मौली, दहि, दूध, घ्यू, चिनी, मह, सखर, दानो नरिवल रातो, सेतो पहेंलो कपडा, आँप, वर, पिपलका पातहरू, वेलपात्र, लड्डू-मिठाई फल प्रसाद अनेक प्रकारका फूलहरू, जनै, चन्दन, अक्षता पिठो, वेसार, अरि दुना, टपरा, सर्फ्यू गउतं गोबर, चुरा, टीका, गाजल, धागो, ऐना, धोती, गम्छा, आदि।

यदि लक्ष्मी, दुर्गा सरस्वतीको पूजा हो भने माथि लेखिएका अतिरिक्त निम्न सामान हुनु आवश्यक छ। जस्तै-सारी, चोलो, ल्वाङ सुकमेल, अलैची, मरीच छोहडा किसमिस आदि। साथै पूजा मण्डप सजाउन केराका थाम, तोरन डोरी पनि व्यवस्था गर्नु।

Reviews

There are no reviews yet.

Be the first to review “Puja Path Paddhati (पुजा पाठ पद्धति)”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×